युगांडामा इबोलाबाट २४ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कम्पाला, २ कात्तिक।।युगांडामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै   इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ ।  इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्