चितवन क्षेत्र- ३ मा एमालेले गठबन्धनका बागी उम्मेदवारलाई समर्थन गर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

चितवनको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएकाे छ।

एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले कोइरालालाई समर्थन गर्ने भएका हुन।

कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुन्। सोही क्षेत्रमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे उमेदवार छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्