बिष्फोटको धुवाँले दक्षिणी गाजाकाे अाकास धुलोमय

खबर बुक
  • ख-
  • ख+

गाजा, १७ मंशिर । इजरायली हवाई हमलाहरूले गाजा पट्टीमा आवासीय भवनहरू र शरणार्थी शिविरहरूमा प्रहार गरिरहेका छन् । 

दक्षिणी गाजामा जहाँ इजरायलले प्यालेस्टिनीहरूलाई पहिले नै भाग्नका लागि सुचना दिएको थियो ।

सीमा पारबाट खिचिएका यी तस्बिरहरूले दक्षिणी गाजामा अस्थायी युद्धविराम समाप्त भएपछि इजरायलले फेरि आक्रमण सुरु गरेपछि निरन्तर विनाश देखाइरहेको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्