प्रचण्डले गरे उम्मेदवारी दर्ता

खबर बुक
  • ख-
  • ख+

गोरखा, २३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्