गाजामा मारिए ५० इजरायली सैनिक

खबर बुक
  • ख-
  • ख+

तेल अहिव, ३० कार्तिक । गाजा अप्रेसनको क्रममा इजरायलका ५० सैनिक मारिएका छन् ।

इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।

इजरायली सेनाले गाजामा अक्टोबरको अन्त्यमा आफ्नो भूमि आक्रमण सुरु गरेदेखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो ।

इजरायल डिफेन्स फोर्सले केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो सैनिक भएको बताएको छ।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्