कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत नलिने, राजिनामा दिने तयारी

खबर बुक
  • ख-
  • ख+

बिराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्रीले राजिनामा दिने तयारी गरेका छन ।

सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजिनामा दिन लागेका हुन ।

विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजिनामा दिने बुझिएको छ।

प्रदेश सभा बैठक सुरु भएको छ ।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्