बीपी साहित्य महोत्सवकाे आजको कार्यक्रम स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , २६ भदौ । नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ ।

नेकप एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयाे ।

आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने उहाले बताउनुभयाे।

तीनदिने साहित्य महोत्सव सांगीतिक साँझसहित आज समापन गर्ने कार्यतालिका थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्