परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ वैशाख । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् ।

मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक प्रस्थान गरेका हुन् । महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क जाने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्