चीनकाे धान उत्पादन गर्दै किसानहरू (फाेटाेफिचर)

खबर बुक
  • ख-
  • ख+

बेइजिङ, १८ साउन । हिजो लिइएको यो हवाई तस्बिरमा दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको सेन्गोङ काउन्टीको सिन्चाङ गाउँको हो । यहाँ हाइब्रिड धान रोप्ने  किसानहरूले धानको बिरुवालाई परागण गर्दै गरेको देखाइएको छ। क्यूआनडोङनान चीनमा एक प्रमुख धान उत्पादन स्थल हो ।

(तस्विर सिन्हवा)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्