काठमाडौं, ३० असार । सरकारले राजदूतविहीन सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरेको हो।