बागमतीमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौ,  १८ असार ।   बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।

यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ ।

प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति भएको छ ।

सरकारको प्रतिवद्धतापछि प्रदेशसभाको अवरोध हट्ने माओवादी प्रमुख सचेतक रत्न ढकालले जानकारी दिनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्