राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान (फाेटाे फिचर)

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३ असोज । राष्ट्रिय संयुक्त  जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ।
३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो ।
यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो ।

संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्