गठबन्धन का साझा उमेदवार काे जितले लाेकतनत्र बादिहरु काे जित हुने कांग्रेस नेता सिह काे दाबी

खबर बुक
  • ख-
  • ख
  • ख+

चितवन, ६ बैशाख । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले याे उप चुनाव मात्रै नभयर प्राप्त उपलब्धि काे रक्षा गर्ने कि नगर्ने सवाल रहेकाे बताउनु भएकाे छ ।
आज चितवन काे चुनावी कार्यक्रम मा सभागि हुँदै नेता सिहले गठबन्धन का साझा उमेदवार काे जितभनेकाे लाेकतनत्र बादि हरु काे जित हुने बताउनु भयकाे  छ।
जन्ता ले आबेग मा नभै बिबेकले मतदान गर्ने मा आफू बिसाेस्त रहेकाे भन्दै सधै सुखदुख मा उभिने सबैकाे घर आगनमा सजिलै भेटिने उमेदवार का पक्षमा मतदान गर्नु भनेकाे राजनीति प्रतिकाे सम्मानसमेत हुने बताउनु भयकाेछ ।
नेतासिहले गठबन्धन काे साझा उमेदवार जितनायण श्रेष्ठ सबैका लागि सर्बसुइकार्य उमेदवार रहेकाे बताउदै चितवन काे बिकास र सम्बृदिका लागि यश पटक जितनारण लाई जिताउन अपिल समेतगर्नु भयकाेछ ।
अहिले संविधान र ब्यवस्था प्रति समेत प्रस्न चिन्ह खडा भयकाले काम गरेर जन्तालाई चित्बुझाउनु पर्ने जिम्मेवारी राजनीतिक दलहरु कै भयकाले जिम्मेवार राजनीति दल का प्रति बिस्वास गर्न समेत आग्रह गर्नु भयकाेछ । निरासा का बिचमा आसा जगाउदै जनजिवन सहज हाेस भन्ने जन चाहान पूरा गर्न सरकार लाग्नु पर्ने समेत नेता सिह काे भनाई रहेकाेछ ।
नेता सिहले राजनीति सजिलो बिषय नभयकाे समेत बताउनु भयकाेछ । पहिले के भयाे कसाे भयाे बिर्सेर राजनीतिक सुझबुझर परिपक्व गठबन्धन का साझा उमेदवार का पक्क्षमा मत माग्न घरघर पुग्न सबै मा आग्रह समेत गर्नु भयकाेछ ।
कार्यक्रम मा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्ने हैन चितवन का जन्ताकाे माझ मा परिचित उमेदवार लाई जिताउन आग्रह गर्नु भयकाे थियाे । कार्यक्रममा बाेल्दै गठबन्धन का साझा उमेदवार नेपाली कांग्रेस नेता जितनारण श्रेष्ठ आफू जन्ताकाे सुखदुःख मा सधै रहने भन्दै भ्रष्टाचार का बिरुदमा लड्ने प्रतिबद्धता ब्यकत गर्नु भएकाे छ । नेता सिह चुनावी कार्यक्रम मा सभागि हुन आज चितवन आईपुग्नु भयकाे हाे

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्