उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठद्धारा पदभार ग्रहण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १७ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन् ।

११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।

उहाँले आज शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हाल्नुभएको छ । उहाँ गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किनु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्