ओखलढुंगामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला

खबर बुक
  • ख-
  • ख
  • ख+

ओखलढुंगा, २२ फागुन । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।

मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयाे ।

घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्