काठमाडौं, १७ फागुन । प्रदेश १ को प्रदेश सभामा प्रदेशको नाम कोशी राख्ने प्रस्ताव दर्ता भएको छ।
एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भयो।