प्रि ओपन सेसनमा नेप्से सुचकमा सामान्य वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन  ।  प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।  प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्