राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

खबर बुक
  • ख-
  • ख+

१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि चैत ५ गतेसम्म निर्वाचन आचारसंहिता लागू गर्ने निणर्य गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनकालागि बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू गर्ने निणर्य गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्