कांग्रेस सभापति देउवा र भारतीय बिदेश सचिवबिच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राबिच भेटघाट भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका बिदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्नुभएकाे हाे  । राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटवार्ता सके पछि बिदेश सचिव कांग्रेस सभापति देउवालाई भेटन पुगेका हुन ।

दुई देशको सचिवस्तरीय बार्ताका लागि क्वात्रा आज नेपाल आउनु भएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्