राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समितिको बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन  । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समितिको बैठक सुरु भएको छ ।

बसुन्धारास्थित पार्टी केन्द्रिय कार्यालयमा समसमाायिक राजनीतिक बिषय र नेताहरुको जिम्मेबारी बाँडफाँट गर्ने अजेन्डामा उक्त बैठक सुरु भएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारवाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारवाट बाहिरिए पछि रास्वपाले पहिलो पटक केन्द्रिय समिति बैठक बोलाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्