प्रतिनिधिसभाको बैठक ३ बजे बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजवाट प्रारम्भ हुन लागेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्