चार कम्युनिष्ट राजनीतिक दलहरु बिच एकता गर्ने विषयमा छलफल सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ माघ । पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरु बिच एकता गर्ने विषयमा छलफल सुरु गरेका छन् ।

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी बिच पार्टी एकीकरणका लागि छलफल गरेका हुन ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्