नेपाली काँग्रेस संसदीय दलको बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , माघ २५ । नेपाली काँग्रेस संसदीय दलको यहि माघ २६ गतेका लागी बोलाएको बैठक स्थगित भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अर्काे सुचना नआइन्जेल सम्मका लागी बैठक स्थगित गरिएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्