कञ्चनपुरमा एक भारतीय नागरिक मृत फेला

न्युज कारखना
  • ख-
  • ख+

कञ्चनपुर, २४ माघ । कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योती चोकमा भारतीय नागरिक मृत फेला परेका हुन् ।

चोक नजिकै काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्