लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

२० माघ, दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं  बैठक रहेकाने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्