मिस पबिलाई ‘’आहा कति राम्री’’ भन्दै हिमाल सागर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । गायक हिमाल सागर रअनु चौधरीकाे स्वरमा रहेको  ‘’आहा कति राम्री’’  बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

हेमन्त शिशिरको शब्द रहेको यस गीतको मिक्सिङ र माष्टरिङ कुमार रानाले गरेका हुन।

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा हिमाल सागर र टिकटकमा चर्चित भएकी मिस पबिको अभिनय रहेको छ ।

भिडिओ गीतकार एवं म्युजिक व्यावसायी शिवराज पौडेलले निर्माण गरेका हुन् ।

भिडियो सार्बजनिक गरेको ३ लाख भन्दा बढी भिउज पाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्