कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं,  १२ माघ ।  आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ १५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिनुभयो ।

बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको मुख्य सचिव पौडेलले बनाउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्