ऊर्जा मन्त्रालय भौतिकमा गाभ्न कर्णाली प्रदेशमा एमाले माओवादीबीच सहमति

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, ९ माघ । कर्णाली प्रदेशको कान्छो मन्त्रालयको रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने सहमति भएको छ ।

नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत कुरा भएकाले त्यो काम अगाडी बढाउने सहमति भएको बताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्