महामन्त्री शर्मा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य निर्वाचन २०७९ घोषणा समितिको सम्योजकमा मनोनित

खबर बुक
  • ख-
  • ख+

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य निर्वाचन २०७९ घोषणा समितिको सम्योजकमा मनोनयन हुनभएको छ ।

आज प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्धारा उहाँलाई पार्टी विधान बमोजिम उहाँलाई मनोनयन गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्