उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ माघ । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

बैठक आजै पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनु भयाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले् आजै पूर्णता पाउने बताउनु भएकाे थियाे ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान लामो छलफलपछि उहाँले मन्त्रालय भागबण्डा आजै टुंगिने बताउनु भएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्