कांग्रेस डोल्पाको पूर्वसभापति बुढा राप्रपामा प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् ।

काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुढालाई आफ्नो पार्टीमा स्वागत गरेर भित्र्याएका हुन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा डोल्पाबाट राप्रपाको तर्फबाट उम्मेदवारका प्रत्याशी भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्