यती एयरलाइन्सले भोली आफनो नियमित उडान नगर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १ । यती एयरलाइन्सले भोली आफनो नियमित उडान नगर्ने भएको छ ।

आज पोखरामा विमान दुर्घटनामा परि ज्यान गुमाएकाको शोकमा भोली माघ २ गते हुने नियमित उडान नगर्ने भएको हो ।

तर आपतकालीन र उद्धारका भने सुचारु राख्ने जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्