काठमाडौं, १ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो ।
त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिनुभयो ।











