मन्त्रिपरिषद्काे बैठक बस्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २८ पुस । आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्