कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २० पुस । नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

त्यसका लागि आज दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालयमा वीपी स्मृति भवन, वीपीनगरमा पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्