
काठमाडौं, १८ पुस ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक आवहान गरेका छन्र ।
सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बिहान ११ बजेका लागि बाेलाइएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।