काठमाडौं, पुष १७ । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ ।
शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले भोली सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठक विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।





