प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १५ पुस । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।

थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिए । उनका प्रतिस्पर्धी केदार कार्कीले  ९ मत पाए र अमृत अर्यालले २ मत पाए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्