प्रधानमन्त्री बालेनको भारत भ्रमण टोली ३४ सदस्यीय हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण टोली ३४ सदस्यीय हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा ३४ जना सदस्य रहने जानकारी दिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्