दार्चुलाको घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर। दार्चुलामा भूकम्प आज बिहान गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्