काठमाडौं, मंसिर २० । दाङको लमही नगरपालिका ५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने क्रममा गोली चलाइएको छ।
यस क्रममा पसल सञ्चालक १८ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ।