काठमाडौँ, २९ असोज । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन्।
उनी २०६० सालदेखि पत्रकारितामा सक्रिय छन्। बाजुरा, मार्तडीका उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन्।