प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन गर्ने स्रोतले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्