धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् ।
महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत पाएका छन् ।
२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।











