टुडिखेलमा संविधान दिबसको भब्य समारोह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ असोज । सैनिक मञ्च, टुडिखेलमा भब्यताका साथ संविधान दिवस मनाईएको छ ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रासहायप्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्