कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ३१ साउन । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज (शनिबार) बस्दैछ। प्रतिनिधसभाअन्तर्गतको यो समितिको बैठक बिहान १०ः३० बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्