पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित, पाण्डे पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ मंसिर । पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउँदै गैरै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

गैरेले २७ हजार ८१७ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत पाएका छन् । याे निर्वाचन क्षेत्रमा सधैं पाण्डेले चुनाव जित्दै आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्