कांग्रेसका नेता सिंहले आज निर्वाचन आयोगबाट प्रमाण प्रत्र लिनुहुने

खबर बुक
  • ख-
  • ख+

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचित सदस्यहरुलाई निरवाचन आयोगले प्रमाण पत्र बितरण गर्ने कार्य शुरु गरेको छ ।

आज दिउसो ठिक दुई बजे निरवाचन आयोगले संविधान सभा भवन नयां बानेश्वर मा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनु भएका कांग्रेसका नेता प्रकाशमान सिंह लगायत प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई प्रमाण प्रत्र वितरण गर्नु कार्यक्रम रहेको छ ।

सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले हराएका थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्