एलन मस्कको नयाँ पार्टी खोल्ने घोषणा

खबर बुक
  • ख-
  • ख+

अमेरीकी अर्बपति एलन मस्कले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेको हो । पार्टीको पूर्ण घोषणापत्र भने सार्वजनिक भइसकेको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध बिग्रेपछि हालै ट्रम्प प्रशासनबाट बाहिरिएका मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका हुन्। हालै अमेरिकी संसद् अर्थात् कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्