इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु

खबर बुक
  • ख-
  • ख+

तेहरान, ३ असार । इरानी राज्य प्रसारक टेलिभिजनमा भएको इजरायली आक्रमणमा दुई सञ्चारकर्मीको मृत्यु भएको छ ।

आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन।

राजाबपुर समाचार सम्पादक र अजिमी आईआरआईबी प्रसारकको सचिवालयमा कर्मचारी हुन ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्